नेपाल एसबिआई बैंक र कम्फर्ट नेपाल ट्रेडर्स जकी ब्राण्डको आधिकारिक विक्रेता बिच नेपाल एसबिआई बैंकका सम्पुर्ण भिसा डेबिट कार्ड बाहक गा्रहकहरुलाई लक्षित गरी खरिदमा कार्ड प्रयोग बापत १०% र अन्य विशेष छूट प्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौता बैंकका प्रमूख व्यवसाय प्रबर्धन अधिकृत छपि राज पन्त तथा कम्फर्ट नेपाल ट्रेडर्सका निर्देशक श्री कूनाल अग्रवालले हस्ताक्षर गर्नुभयो ।

तपाईको प्रतिक्रिया