ग्लोबल आइएमइ बैंकले रु. ३ अर्ब बराबरको ऋणपत्र ल्याउने भएको छ ।
बैंकले वार्षिक ९ प्रतिशत ब्याज पाइने गरी ऋणपत्र निश्कासन गर्न लागेको हो ।
ऋणपत्र प्रति इकाई रु. १००० दरले निश्कासन हुनेछ ।
ग्लोबल आइएमइ बैंकले जारी गर्न लागेको ऋणपत्रलाई क्रेडिट रेटिङ संस्था इक्रा नेपालले ‘इक्रा एनपीए एलए नेगेटिभ’ रेटिङ प्रदान गरेको जनाएको छ ।

Online Arthik










