चन्द्रागिरी हिल्स लिमिटेड र नागरिक लगानी कोष बीच स्थानिय बासिन्दा एवं सर्वसाधारणमा शेयर निष्काशन तथा प्रत्याभुति नियुक्ती गर्ने सम्बन्धी सम्झौता भएको छ।

चन्द्रागिरी हिल्सको १८ लाख ४० हजार ९ सय १० कित्ता शेयरको १८ करोड ४० लाख ९१ हजार रुपैयाँ बराबरको शेयर प्रत्याभुत गर्ने सम्झौता भएको हो।

उक्त सम्झौतामा नागरिक लगानी कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र चन्द्रागिरी हिल्सको तर्फबाट कम्पनीका महाप्रबन्धक अभिषेक बिक्रम शाहले हस्ताक्षर गरेका हुन्।

तपाईको प्रतिक्रिया