नेपाल पुनर्बीमा कम्पनीको सेयरमूलमा आज १० प्रतिशत बढेर पोजेटिभ सर्किट लागेको छ।

बजारका लागि आवश्यक वातावरण निकै राम्रो रहेको र उच्च खरिदचाप कायमै रहेकोले बढोत्तरीको यो यात्रा लामो समयसम्म रहन सक्ने बजारका जानकारहरु बताउछन ।

तपाईको प्रतिक्रिया