
एनआईसि एशिया लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य सोमवार पनि १० प्रतिशत वृद्धि भएको छ ।
उक्त कम्पनीको शेयर मूल्य कारोबार भएको ८ मिनेटमा सकरात्मक सर्किट ब्रेक लागेको हो ।
सोमवार शुरुमा रू. ४०८ मा खुला भएको उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेर रू.४४० पुगेको छ ।