साना किसान लघुवित्तले शेयरधनीहरुलाई पाँच वर्ष भन्दा पुराने लभांश लिन बोलाएको छ। लघुवित्तले आर्थिक वर्ष २०६९/७० र २०७०/७१ मा वितरण गरेकाे लाभांश रकम कतिपय शेयरधनीहरुले नलिएकोले एक महीनािभत्र सँकलन गर्न आग्रह गरेकाे छ।

आगामी एक महीनासम्म लिन नआएमा लगानीकर्ता सँरक्षण कोषमा जम्ममा हुने कम्पनीले जनाएको छ। शेयरधनीहरुले आवश्यक प्रमाणपत्रका साथ लघुवित्तकाे शेयर रजिस्ट्रार नबील इन्भेष्टमेन्ट बैंकिंग मार्फत बाँकी लाभांश लिन सक्नेछन्।

तपाईको प्रतिक्रिया