बुटवल पावर कम्पनीले शेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ ।  यसअघि कम्पनीको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल रहेकोमा असार ३१ गतेदेखि समाप्त हुने भएकाले साउन १ गतेदेखि लागू हुने गरी कम्पनीले शेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्गलाई नियुक्त गरेको हो ।

कम्पनीको धितोपत्र सम्बन्धी सम्पूर्ण कार्यहरु नबिल इन्भेष्ट मेण्ट बैंकिङ्बाट हुनेछन् ।

तपाईको प्रतिक्रिया