नेप्सेमा सुचीकृत भई दोस्रो बजारमा कारोबार खुलेको चार दिनपछि अजोड इन्स्योरेन्सको प्रि ओपनिङ्ग सेसनमा कारोबार भएको छ। आइतबारको स्पेशल प्रि ओपनिङ्ग सेसनमा सो कम्पनीको २९१ रुपैयाँमा १३० कित्ता शेयर खरिदबिक्री भएको हो।

नेप्से परिसूचक २.२० अंक बढेर एक हजार १४४१.२६ विन्दुमा पुगेको छ। यस दिन प्रि ओपनिङ्ग सेसनमा सो अवधिमा १२ कम्पनीको ३ लाख ३६ हजार ६२४ रुपैयाँ बराबरको १ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

तपाईको प्रतिक्रिया