एनआइबिएल समृद्धि फन्ड–१ को लाभांश घोषणा भएको छ।

फण्डको योजना व्यवस्थापक एनआइबिएल एस क्यापिटल लिमिटेडको साउन २३ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/०७७ का लागि एनआइबिएल समृद्धि फण्ड-१ का इकाईधनीहरूलाई कर सहित १२ प्रतिशतका दरले हुन आउने १२ करोड रूपैयाँ बराबरको प्रतिफल वितरण गर्ने घोषणा गरेको हो।

नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत भई कारोबार हुँदै आइरहेको सो फण्डको आकार १ अर्ब रुपैयाँ रहेको छ।

तपाईको प्रतिक्रिया