
पहिलो खुलामुखी म्युचुअल फण्ड एनआइबीएल सहभागिता फन्डले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट ८.२५% नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
योजना व्यवस्थापक एनआइबीएल एस क्यापिटल लिमिटेडको शुक्रबार बसेको सञ्चालक समिति बैठकले इकाईधनीलाई कर सहित ८.२५% नगद दिने घोषणा गरेको हो ।
यस सहभागिता फन्डको योजना व्यवस्थापकमा एनआइबीएल एस क्यापिटल रहेको छ ।