क्रिष्टल कञ्चनजंघा सेक्युरिटिज प्रा लि शेयर ब्रोकर नं ५० ले आफ्ना ग्राहहको सुविधालाई ध्यानमा राखेर घरबाटै अनलाईन मार्फत नयाँ खाता खोल्न र आफ्नो खाता नविकरण तथा अध्यावधिक गर्न मिल्ने व्यवस्था मिलाइएको छ।

कम्पनीको  www.crystalsecurities.com वेबपेजमा क्लिक गरी ग्राहकले यस्तो सुविधा प्राप्त गर्न सक्नेछन्। अब सेक्युरिटिजका ग्राहकहरुले आफ्नो डिम्याड खाता नविकरण तथा अध्यावधिक गर्न सेक्युरिटिज वेवसाइटमा गएर आफुलाई चाहिएको सेवा कुनै किसिमको झन्झट विना उपभोग गर्न पाउने भएका छन् ।

नयाँ खाता खोल्न चाहाने ग्राहकहरुले भने दस्तखत प्रमाणित गर्नका लागि एक पटकमात्र सेक्युरिटिज कार्यालयमा उपस्थित हुनुपर्ने छ ।

तपाईको प्रतिक्रिया