प्रुुडेन्सियल इन्स्योरेन्स कम्पनीको लिलाम बाँडफाँटमा नपरेको शेयर बापतको रकम सोमवारदेखि फिर्ता  भएको छ । कम्पनीले अवितरित हकप्रद शेयरको बाँडफाँट भदौ ७ गते गरेको हो । कम्पनीले ५४ हजार ६३१ कित्ता शेयर साउन १२ गतेदेखि १९ गतेसम्म लिलामीमा विक्री खुला गरेको थियो ।

बाँडफाँटमा नपरेको शेयर बापतको रकम आवेदकले आवेदन फारममा उल्लेख गरेको बैंक खता आईपीएस कनेक्टमार्फत रकमान्तर गरेको बताउको छ ।

यदि आफ्नो खातामा रकम जम्मा नभएमा एनएमबि क्यापिटल नागपोखरीमा सम्पर्क गर्न पनि कम्पनीले आवेदकलाई भनेको छ ।

तपाईको प्रतिक्रिया