सनराइज फस्ट म्युचुअल फण्डले आफ्नो योजनाको इकाईमा लगानी गर्ने लगानीकर्तालाई प्रतिफल घोषणा गरेको छ ।

सनराइज क्यापिटलको व्यवस्थापन तथा सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित म्युचुअल फण्डले गत आर्थिक वर्षको कमाईबाट ७ प्रतिशत प्रतिफल घोषणा गरेको छ ।

क्यापिटल संचालक समितिको बैठकले ६ करोड २ लाख रुपैयाँ प्रतिफल वितरण गर्ने प्रस्ताव गरेको हो ।

तपाईको प्रतिक्रिया