मन्त्रिपरिषद् बैठकले निवर्तमान अर्थमन्त्री डा युवराज खतिवडा सरकारको विशेष आर्थिक सल्लाहकार नियुक्त गरेको छ । उहाँलाई मन्त्रीस्तरीय सेवा सुविधा पाउने गरी खतिवडालाई सल्लाहकार नियुक्त गरेको हो ।

राष्ट्रियसभा सदस्य हुँदै अर्थमन्त्री बन्नु भएका खतिवडाले कार्यकाल सकिएपछि गत भदौ १९ गते राजीनामा दिएका थिए । उहाँको आर्थिक सल्लाहकार नियूक्तीसँगै शेयरबजारकोले कुन रुप लिने हो भनी लगानीकर्ताहरुमा जिज्ञासा थप बढेर गएको छ ।

तपाईको प्रतिक्रिया