जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको १ करोड बराबरको साधारण शेयर नेप्सेमा सुचिकरण भएको छ । धितोबन्धक डि–म्याट लगायत शेयर रजिष्टे«शन सम्बन्धी सम्पूर्ण कार्यहरु मिति २०७७ साल असोज २६ गते सोमबारका दिनदेखि कुमारी क्यापिटल लिमिटेड, नक्साल, काठमाडौंबाट हुने कम्पनीले जनाएको छ ।

कम्पनीले केही दिन अगाडि ३० लाख कित्ता आईपीओ निष्कासन गरेको थियो ।

उक्त शेयर सोमवार नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भई सकेको र मंगलबारबाट दोस्रो बजारमा कारोबार हुने कम्पनीले बताएको छ ।

 

 

तपाईको प्रतिक्रिया