जनरल इन्स्योरेन्स कम्पनीका महाप्रबन्धक एसके तमोटको कार्यकाल ३ महिनाको लागि थप गरिएको छ ।

कार्तिक १४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले उनको कार्यकाल थप गर्ने निर्णय गरेका हुन् ।
उहाँको कार्यकाल यहि कार्तिक १८ गतेसम्म रहेकोमा सञ्चालक समितिको निर्णयसँगै उनले आगामी माघ १८ गतेसम्म यस कम्पनीमा आफ्नो जिम्मेवार सम्हाल्ने भएका छन् ।

तपाईको प्रतिक्रिया