नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शुक्रबार झण्डै ६ लाख कित्ता शेयर सुचिकृत भएको छ । नेरूडे लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर सुचिकृत भएको हो ।

उक्त लघुवित्तको ५ लाख ९६ हजार ४ सय ७० दशमलव ५ कित्ता बोनस शेयर सूचिकृत भएको नेप्सेले जनाएको छ ।

तपाईको प्रतिक्रिया