ग्राहकहरुको सूविधालाई ध्यानमा राख्दै एनआईबिएल एस क्यापिटलले शनिवार पनि सेवा काउन्टर खुला रहने जनाएको छ ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको सार्वजनिक निष्काशनलाई मध्यनजर राख्दै एनआईबिएल एस क्यापिटल लिमिटेडले मिति २०७७ माघ ३ गते शनिवार एक दिनका लागि विहान १०ः०० बजेदेखि दिउँसो २ः०० बजेसम्म डिम्याट सेवा हितग्राही खाता खोल्न र नविकरण तथा मेरो शेयर दर्ता र नविकरण सम्बन्धि कार्य गर्ने जनाएको छ ।

तपाईको प्रतिक्रिया