सपोर्ट लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलामई लाभांश नबाँड्ने जनाएको छ ।

लघुवित्तको माघ २८ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफलाबाट शेयरधनीहरुहरुलाई लाभांश नबाँडि सञ्चित कोषमा नै राख्ने निर्णय गरेको हो ।

तपाईको प्रतिक्रिया