आरबीबी मर्चेन्ट बैंक लिमिटेडले १ अर्ब रुपैयाँको म्युचुअल फन्ड निष्कासन गर्ने भएको छ।
आरबीबी मर्चेन्ट म्युचुल फन्ड निष्कासनको अनुमति माग्दै गत फागुन ११ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ। बोर्डले स्वीकृति दिएमा आरबीबी मर्चेन्टले ‘आरबीबी म्युचुअल फन्ड १’ निष्कासन गर्नेछ।
आरबीबी मर्चेन्टले १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइ निष्कासन गर्नेछ।

Online Arthik










