गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका कम्पनी सचिव श्री बोध लाल पुरीलाई मातृ शोक परेको छ ।

उहाँकी ममतामयी माता सिता देवी पुरीको २०७८ असार १२ गते दिउँसो १ बजेर ७ मिनेटमा उपचारको क्रममा मदरल्याण्ड अस्पतालमा निधन भएको थियो । दुःखको यस घडीमा शोकसन्तप्त परिवारजनप्रति धैर्य धारण गर्न सक्ने शक्ति भगवान श्री पशुपतिनाथले प्रदान गर्नुहोस भन्ने कामना इन्स्योरेन्सले व्यक्त गरेको छ ।

तपाईको प्रतिक्रिया