नेपाली कांग्रेस कांग्रेस गण्डकी प्रदेश समिति सदस्यमा युवा नेतृ कल्पना बरालले उम्मेदवारी दिएकी छन् ।

नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेकी बरालले पोखरामा जारी प्रदेश महाधिवेशनमा सदस्यका लागि उम्मेदवारी दिएकी हुन् ।

व्यावसायिक परिवारमा रहे पनि राजनीतिक पृष्ठभूमिकी बराल गण्डकी प्रदेशमा आसन्न स्थानीय, प्रदेश र संसदीय निर्वाचनमा कांग्रेसलाई विजयी गराउने आफ्नो एजेन्डा रहेको बताउँछिन् ।

तपाईको प्रतिक्रिया