
गत साउन ३१ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको पिपुल्स पावर लिमिटेड कम्पनीको आइपिओ आइतबार बाँडफाँड हुनेका भएको छ ा कम्पनीले १०० अंकित दरका कुल २४ लाख ६७ हजार ४०० कित्ता आईपीओ बिक्री खुला गरेको थियो ा
कुल कित्तामध्ये ५ प्रतिशतले हुन आउने १ लाख २३ हजार ३७० कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने ४९ हजार ३४८ कित्ता सेयर कर्मचारीका लागि र बाँकी २२ लाख ९४ हजार ६८२ कित्तामा सर्वसाधारणका लागि छुट्याइएको थियो ा