कक्षा १२ को परीक्षाको नतिजा आज सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाको परिक्षाको नतिजा आज मंगलवार साँझसम्म सार्वजनिक गर्न लागेको हो । गत २६ जेठमा कक्षा १२ को परीक्षा सम्पन्न भएको थियो ।