
डोल्टी पावर कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिँदै आईपी निष्कासनका लागि अनुमति मागेको हो।
सेबोनले अनुमति दिएमा यो कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १६ लाख ९ हजार ४५८ कित्ता सेयर बिक्री गर्नेछ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र दोस्रो चरणमा सर्वसाधारणलाई आईपीओ बिक्री गर्नेछ।
डोल्टी पावरको आईपीओ बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल लिमिटेड रहेको छ।