गुराँस लाइफ इन्स्योरेन्स  कम्पनीको लालबन्दी शाखा कार्यालयकी शाखा प्रमुख लोककुमारी काफ्लेले मृत्यु दाबीबापतको रु . ६ लाख ८९ हजार ८३१ रुपैयाँबराबरको चेक पीडित परिवारलाई हस्तान्तरण गरेकी हुन्।

दाबी भुक्तानी पाउनेमा महोत्तरी बर्दिबास–१० की फूलमाया घलान र सर्लाहीकी धनमाया थापा मगर छन्। दुवै पीडित परिवारलाई घरमै गई दाबी भुक्तानीबापतको चेक हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ।

तपाईको प्रतिक्रिया