मन्दाकिनी हाइड्रोपावर कम्पनी सञ्चालक समितिको बिहीबार (मंसिर २९ गते) बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांशमा चुक्तापुँजीको ५ प्रतिशत नगद लाभांश (करसहित) रहेको छ।

प्रस्तावित लाभांश आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।

 

तपाईको प्रतिक्रिया