आइतबार साँझ सूचना जारी गर्दै यति एयरलाइन्सले सोमबार लागि तय भएका सबै नियमित उडान रद्द गरिएको जानकारी दिएको हो । यद्यपी, आपतकालीन र उद्धारका उडान भने हुने एयरलाइन्सले जनाएको छ ।
पोखरामा आज भएको यतिको जहाज दुर्घटनामा परी अहिलेसम्म ६९ जनाको मृत्यु भएको पुष्टि भएको छ । जहाजमा ४ जना चालक दलका सदस्य र ६८ जना यात्रु सवार थिए ।

तपाईको प्रतिक्रिया