सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी सञ्चालक समिति बुधबार (चैत १गते) बसेको बैठकले उक्त आर्थिक वर्षका लागि सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो।
साविक सूर्या लाइफ र ज्योति लाइफ मर्जर भएर सूर्यज्योति लाइफ इन्स्योरेन्स बनेको छ। साविक सूर्या लाइफ र ज्योति लाइफको वित्तीय विवरणअनुसार उक्त आर्थिक वर्षमा दुवै कम्पनीमा वितरणयोग्य मुनाफा रहेको कम्पनीले जनाएको छ।
उक्त वितरणयोग्य मुनाफाबाट हाल सेयरधनीहरुलाई लाभांश वितरण नगरी जगेडा कोषमा राख्ने निर्णय भएको कम्पनीले जनाएको छ।
कम्पनी सञ्चालक समिति बुधबार (चैत १गते) बसेको बैठकले उक्त आर्थिक वर्षका लागि सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो।