फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले केही संस्थापक सेयरधनीहरुको नाममा रहेको संस्थापक सेयर बिक्रीमा राखिएको हो। उक्त संस्थापक सेयरमा विद्यमान संस्थापक सेयरधनीका साथै अन्य व्यक्ति तथा संस्थाले खदिर आवेदन दिन सक्नेछन्।
इच्छुक लगानीकर्ताले ३५ दिनभित्र आवश्यक कागजपत्रसहित काठमाण्डौको ज्ञानेश्वरस्थित संस्थाको केन्द्रीय कार्यालयमा सम्पर्क गर्न संस्थाले सूचित गरेको छ।
संस्थापक सेयर खरिदबिक्रीको स्वीकृति दिने वा नदिने सम्पूर्ण अधिकार संस्थामा रहने सूचनामा उल्लेख छ।

Online Arthik










