राप्ती हाईड्र्रो एण्ड जनरल कन्स्ट्रक्सन कम्पनीको सञ्चालक समितिको बैठकले असोज २५ गतेदेखि लागू हुने गरी कुल विक्रम शाह अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यसैगरी, सोही बैठकले कम्पनीको सञ्चालक समितिमा शुभम प्रकाश उप्रेतीलाई नियुक्त गरेको छ ।

तपाईको प्रतिक्रिया