सिभिल क्यापिटललाई गाभेर हिमालयन क्यापिटलको नामबाट मंसिर १५ गतेबाट एकीकृत कारोबार गर्ने तयारी गरेको छ ।ती दुबै कम्पनीको गत भदौ २७ गते सम्पन्न विशेष साधारणसभाले मर्जर तथा प्राप्ति प्रस्ताव पारित गरेका थिए ।
सिभिल क्यापिटलको सम्पूर्ण सम्पति र दायित्व हिमालयन क्यापिटलले सकार्ने गरि कम्पनी रजिष्ट्रार कार्यालयबाट गतम मंसिर १२ गते नै एकीकृत कारोबारको लागि अनुमति पाएको बताएको छ ।
हिमालयन क्यापिटलले १००स्३१ कोस्वाप रेसियोमा सिभिल क्यापिटललाई गाभ्न लागेको हो ।
ती दुई कम्पनीको मातृ कम्पनी हिमालयन बैंक र सिभिल बैंक मर्ज भएर हिमालयन बैंक बनेपछि सहायक कम्पनीलै पनि एकीकृत कारोबार गर्न लागेका हुन् ।