ग्लोबल आईएमई बैंक लिमिटेडले दुई वटा नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ ।
बैंकले सर्लाहीको मलगंवा नगरपालिका–८ स्थित मलगंवा र काभ्रेको धुलिखेल नगरपालिका–३ स्थित धुलिखेलमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।
यी दुवै नयाँ शाखाहरुबाट सोमबारदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरु उपलब्ध भइसकेको बैंकले जनाएको छ ।

Online Arthik










