सरकारले नेपाल आयल निगमको कार्यकारी निर्देशकमा चण्डिका भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रीपरिषद् बैठकले आयल निगमको कार्यकारी निर्देशकमा भट्टलाई नियुक्त गर्ने निर्णय गरेको हो । यस्तै, बैठकले दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भूपेन्द्र भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया