कालिका लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुन: महेन्द्र अधिकारी नियुक्त भएका छन् ।
अधिकारी गत असोज ३० गते दुई वर्षका लागि उक्त पदमा नियुक्त भएका थिए । कम्पनीको चैत ११ गते बसेको सञ्चालक समितिको बैठकले सोही मितिबाट लागू हुने गरी आगामी ४ वर्षका पुनः अधिकारीलाई नियुक्त गरेको जानकारी गराएको छ ।