कुमारी बैंकले आफ्नो स्वामित्वमा रहेको सगरमाथा लुम्बिनी इन्सुरेन्सको १ लाख १४ हजार ६१२ कित्ता संस्थापक सेयर आज (चैत २८ गते) बाट लिलामी बिक्री खुला गरेको छ । यसमा न्यूनतम २७५ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

कम्पनीको लिलामी आवेदन कुमारी क्यापिटल, नागपोखरी काठमाडौंबाट पेश गर्न सकिनेछ । यसमा जेठ १ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ ।

 

तपाईको प्रतिक्रिया