निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको कामु सीईओमा मुकेश दहाल नियुक्त भएका छन् ।

सीईओ जनार्दनदेव पन्तको कार्यकाल भदौ ३१ गतेदेखि सकिने भएपछि सोही दिन देखि लागु हुने गरी दहाललाई कामु सीईओमा नियुक्त गर्ने निर्णय भएको कम्पनी सचिव जग्यप्रसाद पन्तले बताए ।

 

 

तपाईको प्रतिक्रिया