ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष शिवहरि दंगालको राजीनामा स्वीकृत भएको छ । संस्थाको वैशाख ५ गते बसेको सञ्चालक समितिको बैठकले दंगालको राजीनामा स्वीकृत गरेको हो ।  उनलाई २०७९ असोज २४ गते बसेको सञ्चालक समितिको बैठकले संस्थाको अध्यक्षमा नियुक्त गरेको थियो ।

तपाईको प्रतिक्रिया