सबैको र साधना लघुवित्त वित्तीय संस्थाबीच मर्जरको लागि अन्तिम सम्झौता भएको छ । यी दुई संस्थाबीच बुधबार मर्जरका लागि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको हो । यिनीहरुले १ बराबर १ सेयर स्वाप रेसियोमा मर्जर गर्न लागेका हुन् ।

तपाईको प्रतिक्रिया