शिवम् सिमेन्ट लिमिटेड कम्पनीको वैशाख १२ गते बसेको सञ्चालक समितिको बैठकले सञ्चालक रोहित गुप्ताको राजीनामा स्वीकृत गरेको छ ।

उनको राजीनामा सोहि दिनदेखि लागू हुने गरी स्वीकृत गरिएको हो ।

गुप्ताले आफ्नो व्यक्तिगत तथा अन्य व्यवसायिक व्यस्तताको कारण देखाई गत चैत १४ गते राजीनामा दिएका थिए ।

तपाईको प्रतिक्रिया