युनिक नेपाल लघुवित्त वित्तीय संस्थाकम्पनीले तेस्रो त्रैमाससम्म्मा ४ करोड ५१ लाख रुपैयाँ खुद नाफा आर्जन गर्नू सफल भएको छ। लघुवित्तले गत बर्षको सोहि अवधिमा ३ करोड ३ लाख रुपैयाँ नाफा कमाएको थियो । गत बर्षो तुलनामा कम्पनीको नाफा बढेको छ ।

संस्थाले चैत मसान्तसम्ममा ५६ करोड १९ लाख सापटी र १ अर्ब ७३ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । त्यस्तै ५५ करोड ८८ लाख कर्जा परिचालन गरि १३ करोड ७० लाख रुपैयाँ खुद ब्याज आम्दानी गर्न सफल भएको छ।

त्यस्तै संस्थाको निष्कृय कर्जा अनुपात १ दशकलव ६७ बाट बढेर २ दशमलव ३६ प्रतिशत पुगेको छ।
लघुवित्तको चुक्ता पुँजी ९ करोड ६८ लाख रुपैयाँ छ भने जगेडा कोषमा १२ करोड ७० लाख रुपैयाँ रहेको छ। यस लघुवित्तले साधारण शेयर जारी गरिसकेको छैन ।

तपाईको प्रतिक्रिया