सिटिजन्स बैंक इन्टरनेशनल बैंकले संस्थापक सेयरधनीको नाममा रहेको १३ हजार ६२९.२३ कित्ता संस्थापक सेयर जेठ १२ गतेदेखि बिक्रीमा राखेको हो ।

यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।

इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र काठमाण्डौको नारायणहिटी पथमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ।

सेयरको न्यूनतम मूल्य १०३ रुपैयाँ तोकिएको छ ।

 

तपाईको प्रतिक्रिया