कालिञ्चोक दर्शन लिमिटेडको स्वतन्त्र विज्ञ सञ्चालकमा सुरेश गुरागाईं नियुक्त भएका छन् । कम्पनीको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकरले गुरागाईंलाई स्वतन्त्र विज्ञ सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।