चैत २१ गते बसेको नेपाल हाईड्रो डेभलोपर कम्पनीको सञ्चालक समितिको बैठकले स्वतन्त्र सञ्चालकमा भोला श्रेष्ठलाई सञ्चालक नियुक्त गर्ने निर्णय गरेको छ । उनलाई सोही दिनदेखि लागू हुनेगरी आगामी चार वर्षका लागि उक्त पदमा नियुक्त गरिएको कम्पनीले जनाएको छ । श्रेष्ठ पेशाले इन्जिनियर हुन् ।

तपाईको प्रतिक्रिया