नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेर २ लाख ३७ हजार ८०० रुपैयाँ पुगेको छ।

त्यस्तै, चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेर ३ हजार १० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुन प्रतितोला २ लाख ३७ हजार २०० र चाँदी २ हजार ९० रुपैयाँमा कारोबार भएको थियो।

तपाईको प्रतिक्रिया