सानिमा बैंकको सेयर न्यूनतम मूल्य १४५ रुपैयाँको दरले बिक्री गर्ने तय छ। नेपाल स्टक एक्सचेन्जका अनुसार बैंकको संस्थापक सेयर पछिल्लो पटक १५१ रुपैयाँले किनबेच भएको थियो।
बैंकले पहिलो प्रस्ताव विद्यमान संस्थापकहरुलाई गरेको छ। इच्छुकले ३५ दिनभित्र कति कित्ता र के मूल्य दिने प्रस्ताव सहित निवेदन दिन आग्रह गरेको छ।
तोकिएको समयावधि भित्र पर्याप्त आवेदन नआए बैंकले आम सर्वसाधारण वा संस्थाललाई सेयर बिक्री गर्ने जनाएको छ।

Online Arthik










