नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाको चैत ७ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई कुनैपनि प्रकारको लाभांश नदिने निर्णय गरेको छ । । यस्तै बैठकले संस्थाको २०८१ असार मसान्तको वासलात, आर्थिक वर्ष २०८०/८१ को नाफा नोक्सान हिसाव तथा नगद प्रभाह विवरण लगायतका वित्तीय विवरणहरु माथी छलफल गरी सो लाई स्वीकृती गर्ने निर्णय गर्दै सो को स्वीकृतीको लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय समेत गरेको छ ।

Online Arthik










