मछिन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा आज काठमाण्डौ उपत्यकाका ३ वटा जिल्लामा सार्वजनिक बिदा दिने निर्णय सरकारले गरेको छ ।

रातो मच्छेन्द्रनाथलाई वर्षा र सहकालका देवताको रुपमा लिइन्छ ।  भूत, प्रेतलाई खाना दिन यो जात्रा गरिएको जनविश्वास रहेको छ ।

यसर्थ आज काठमाण्डौ उपत्यकास्थित बैंक,सेयर बजार सरकारी निकाय र शैक्षिक संस्था तथा अन्य वित्तीय संस्थाहरु बन्द रहनेछन् ।

तपाईको प्रतिक्रिया