सरकारले सरकारी कार्यालय, स्कुल तथा कलेजहरूमा हप्तामा दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।यसअनुसार अब सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन गर्नुपर्नेछ।
पेट्रोलियम आपूर्तिमा देखिएको असहजताका कारण सरकारले यो निर्णय गरेको हो।

Online Arthik










