पूँजीबजार

गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको लाभांश घोषणा, बोनस कति ?

गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको लाभांश घोषणा, बोनस कति ?

गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको बुधबार अपराह्न बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट...
गरिमा विकास बैंकको रु. १ अर्बको ऋणपत्रमा आजबाट आवेदन खुला, ब्याज कति पाइन्छ ?

गरिमा विकास बैंकको रु. १ अर्बको ऋणपत्रमा आजबाट आवेदन खुला, ब्याज कति पाइन्छ ?

गरिमा विकास बैंकको १ अर्ब रुपैयाँबराबरको ऋणपत्रमा आज मंसिर १६ गतेबाट आवेदन खुला गरिएको छ। बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल १० लाख इकाइ भएको ‘गरिमा डिबेन्चर, २०८४/८५’ नामक ऋण...
एनसीसी बैंकको लाभांश घोषणा, बोनस कति ?

एनसीसी बैंकको लाभांश घोषणा, बोनस कति ?

नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको मंगलबार बसेको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबा...
नारायणी डेभलपमेन्ट बैंकले शतप्रतिशत हकप्रद शेयर जारी गर्ने, बुक क्लोज मिति कहिले?

नारायणी डेभलपमेन्ट बैंकले शतप्रतिशत हकप्रद शेयर जारी गर्ने, बुक क्लोज मिति कहिले?

नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले निष्कासन गर्न लागेको सतप्रतिशत हकप्रद सेयरका लागि बुक क्लोजको मिति तय गरेको छ। बैंक सञ्चालक समितिको मंगलबार बसेको बैठकले हकप्रद सेयर निष्कासन प्रय...
मेगा म्युचुअल फन्ड–१ : सेयरमा लगानी बढाउँदै, न्याभ पनि बढ्यो

मेगा म्युचुअल फन्ड–१ : सेयरमा लगानी बढाउँदै, न्याभ पनि बढ्यो

मेगा म्युचुअल फन्डअन्तर्गत सञ्चालित मेगा म्युचुअल फन्ड १ को कात्तिक महिनाको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक भएको छ। कोष प्रवर्द्धक मेगा बैंक र योजना व्यवस्थापक मेगा क्यापिटल मार्...
महालक्ष्मी विकास बैंकको लाभांश घोषणा, बोनस कति?

महालक्ष्मी विकास बैंकको लाभांश घोषणा, बोनस कति?

महालक्ष्मी विकास बैंक९ःीद्यी०ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। मंसिर १२ गते आईतबार दिनको ३ः३० वजे बसेको सभाले लाभांश वितरण गर्ने प्रस्ता...
दई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

दई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

मेगा बैंक लिमीटेड र ग्लोबल आइएमई लघुवित्तले घोषणा गरेका लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । मेगा बैंक लिमीटेडले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई चुक्तापूँजीको १० प्रत...
प्राइम बैंकको वार्षिक साधारणसभा आव्हान, बुक क्लोज कहिले?

प्राइम बैंकको वार्षिक साधारणसभा आव्हान, बुक क्लोज कहिले?

प्राइम कमर्सियल बैंक लिमिटेडले आफ्नो १४ औँ वार्षिक साधारणसभा डोकेको छ। बैंक सञ्चालक समितिको मंसिर १० गते बसेको बैठकले वार्षिक साधारणसभा आउँदो पुस ६ गते आयोजना गर्ने निर्णय गरेको हो...
ग्लोबल आइएमई बैंकको लाभांश पाउन आजसम्म शेयरधनी बन्नैपर्ने

ग्लोबल आइएमई बैंकको लाभांश पाउन आजसम्म शेयरधनी बन्नैपर्ने

ग्लोबल आइएमई बैंक लिमिटेडको गत आर्थिक वर्षको लाभांश सुरक्षित गर्ने आज मंसिर १२ गते अन्तिम मौका रहेको छ। बैंक सञ्चालक समितिको गत मंसिर २ गते बसेको बैठकले लाभांश र वार्षिक साधारणसभा ...
समता घरेलु लघुवित्तले डाक्यो साधारणसभा, यस्ता छन् मुख्य एजेण्डाहरु

समता घरेलु लघुवित्तले डाक्यो साधारणसभा, यस्ता छन् मुख्य एजेण्डाहरु

समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो आठौँ वार्षिक साधारणसभा डोकेको छ। संस्थाको सञ्चालक समितिको मंसिर ९ गते बसेको बैठकले वार्षिक साधारणसभा आउँदो पुस ७ गते आयोजना गर्ने...